उपलब्ध बेडहरु तथा सेवाहरु
Availeable BED & Service
General Bed : ४७
Emergency Bed: १०
किशोर किशोरी वार्ड: १२
जम्मा : ६९
|
संचालनमा रहेका सेवाहरु:
- ओ.पि.डि. सेवा ( EHS सेवा समेत )
- अन्तरंग सेवा
- इमर्जेन्सी सेवा
- साइकोलोजीकल सर्भिसेज
- प्रयोगशाला सेवा
- रेडियोलोजी सेवा
- अस्पताल फार्मेसी सेवा
- मेथाडोन मेन्टेनेन्स मौखिक प्रतिस्थापन सेवा
- वीर अस्पतालमा ओ.पि.डि. सेवा : हप्ताको दुई दिन
- सामुदायिक मानसिक स्वास्थ्य कार्यक्रम
- Satellite OPD सेवा :त्रिशुली अस्पताल,मेथिनकोट अस्पताल ,पशुपति चौलागाई प्रादेशिक अस्पताल चरीकोट
- एम.डि. साइक्याट्रि शैक्षिक कार्यक्रम
- आत्महत्या रोकथाम हटलाइन-1166 सेवा
Specialty सेवा :
किशोर किशोरी मानसिक स्वास्थ्य सेवा
|