नेपाल सरकार

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

मानसिक अस्पताल लगनखेल, ललितपुर

विस्तारित ओपीडी समय: दिउँसो ३ बजे देखि ५ बजे सम्म
प्रशासन: बिहान ९ बजे देखि ५ बजे सम्म
कल गर्नुहोस्: ९७७-१-५५२१३३३, ५५२१६१२

MHL मा स्वागत छ

नेपालमा पहिलो पटक सन् १९६१ मा वीर अस्पतालमा ओपिडी सेवाको रुपमा मानसिक स्वास्थ्य सेवा सुरु भएको थियो । डा. विष्णुप्रसाद शर्मा युनाइटेड किंगडमबाट उच्च शिक्षा पूरा गरेपछि मानसिक स्वास्थ्य सेवा सुरु गर्ने पहिलो मनोचिकित्सक थिए।

पुरा जानकारी

निर्देशकबाट सन्देश

हाल ५० शैयामा संचालनमा रहेको मानसिक अस्पताल नेपालको एक मात्र केन्दि्रय बिशिषि्टकृत मानसिक अस्पताल हो । नेपालमा सन १९६१ मा नेपालकै जेठो अस्पताल वीर अस्पतालबाट शुरु गरिएको मानसिक रोगको पहिचान तथा उपचार सेवा सन १९७१ मा..

पुरा जानकारी

अध्यक्षको सन्देश

ललितपुर जिल्लाको मुटु लगनखेलमा रहेको मानसिक अस्पताल नेपालको एकमात्र केन्दि्रय स्तरको विशेषज्ञ सेवा भएको अस्पताल हो । यो अस्पतालले साँचिकै महत्वपूर्ण र जनहितमा सेवा दिदै आएको छ । हाल ५० शैयामा संचालनमा रहेको यस अस्पतालमा ..

पुरा जानकारी
हाम्रो उद्देश्य सबैलाई मद्दत गर्ने हो

MHL सेवाहरू

MHL टिम

अस्पताल विकास समिति पदाधिकारी विवरण

मधुकर तुलाघर

अध्यक्ष

अम्बर बहादुर थापा मगर

सदस्य

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय प्रतिनीधी

सदस्य

प्र.जि.अ. वा निजले तोकेको अधिकृत सरहको कर्मचारी

सदस्य

प्रतिनीधी जिल्ला समन्वय समिति, ललितपुर

सदस्य

डा. लता गौतम ब. कन्सल्टेन्ट साइक्याट्रिष्ट

सदस्य

डा. देवब्रत जोशी कन्सल्टेन्ट साइक्याट्रिष्ट

सदस्य

अध्यक्ष ललितपुर उद्योग वाणिज्य संघ

सदस्य

अध्यक्ष ने.रे.क्र. सोसाईटी शाखा ललितपुर

सदस्य

श्री सुशिला डंगोल मेट्रोन / व.न.प्र.

सदस्य

डा. अनन्त प्रसाद अधिकारी अस्पताल निर्देशक

सदस्य सचिव

एम्बुलेन्स सेवा

परोपकार एम्बुलेन्स ४२६०५८९

विशाल बजार एम्बुलेन्स - ४२४४१२१

जेसिस एम्बुलेन्स - ६६१११११

जनस्वास्थ्य एम्बुलेन्स - ४२७८६१२

ललितपूर न.पा.एम्बुलेन्स - ५५२७००३

किर्तिपुर एम्बुलेन्स - ४३३०२००

मध्यपुर ठिमी नपा एम्बुलेन्स - ६६३१०००

पशुपति आर्यघाट सेवा केन्द्र - ४४९२९९९

सत्य साई नि:शूल्क एम्बुलेन्स - ४४९८०३५

लाजिम्पाट क्लाब एम्बुलेन्स - ४४३५७२१

अग्रवाल सेवा केन्द्र - ४४२४८७५

न्युङ छी नेपाल एम्बुलेन्स सेवा - ६६१६५८

मेडिकल कलेज सिनामंगल - ४४९८०३५

सत्य साईकेन्द्र पूर्व काठमाण्डौ निःशुल्क - ४४९४८१६

माइती नेपाल एम्बुलेन्स - ४४९४८१६

MHL मिडिया

ग्यालेरी